2026 May 16/ 05:11: 55pm

    धुलिखेल/असार २९ गते रोसी गाउँपालिका वडा नम्वर १२ रोसी खोलाको बिच टापुमा अड्किएको अबस्थामा बेवारिसे शब फेला परेको छ । 
    नाम, थर, वतन नखुलेको पुरुष ब्यक्तिको शब सडिगली सकेको अबस्थामा फेला परेको थियो । शवको पहिचान अझै हुन सकेको छैन ।