2026 August 27/ 11:00: 13am

बनेपा/क्रियटिभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका महिला सदस्यहरुको अनुरोधमा रोटरी क्लब अफ धुलिखेलका सामुदायिक विकास समितिका सभापति रोटरियन अशोक कुमार श्रेष्ठद्वारा चण्डेश्वरी मन्दिर अगाडी एक जना पोलियो रोगले पीडितलाई व्हीलचेयर प्रदान गरी सहयोग गर्नु भएको छ । उक्त व्हीलचेयर च्यतबचथ त्बष्धबल र त्जभ ऋबय श्जयलन श्जष् ँयगलमबतष्यल बाट रोटरी नेपाललाई सहयोग प्राप्त भएको थियो ।  पोलियो पीडित मन्दिर अगाडी मागेर आफ्नो जिविका आर्जन गरिरहेका थिए । संस्था लि.ले रोटरियन अशोक कुमार श्रेष्ठ र रोटरी क्लब अफ धुलिखेललाई सहयोग गरेबापत धेरै धन्यवाद दिएका छन् ।