2026 May 16/ 07:30: 49am

   बेथाञ्चोक/प्रस्तावित बेथाञ्चोक जेसिजले संस्थाको परिचय स्थानीय युवा तथा निकायहरु समक्ष पु¥याउने उद्धेश्यले बेथाञ्चोक गाउँपालिकामा प्रि इन्डक्सन तालिम आयोजना गरेको छ । 
    तालिममा नगरकोट नाल्दुम जेसिजका पूर्व अध्यक्ष सिनेटर सोहन रञ्जितले सहजिकरण गरेका थिए । तालिममा विभिन्न क्षेत्रका ब्यतिmत्वहरु, जेसिज सदस्यहरु र विद्यार्थीहरु सहभागि थिए । तालिम कार्यक्रमको सभापतित्व प्रस्तावित बेथाञ्चोक जेसिजका अध्यक्ष मुतिmनाथ तिमल्सिनाले गरेका थिए ।