2026 August 23/ 03:56: 43am

बनेपा/ईन्टरनेस्नल क्योकुशिन काइ कराते (IKKF) बनेपा को बेल्ट  प्रोमोशन टेष्ट सम्पन्न  भएको छ । 
नेपाल चिफ तथा ईन्टरनेस्नल बोर मेम्बर शिहान प्रेम नाथ श्रेस्ठको प्रमुख आतिथ्थ्यमा भएको थियो । कार्यक्रम केन्द«य उपाध्यक्ष्य तथा जिल्ला प्रमुख जीवन नकर्मि र  डोजो प्रमुख अनिल श्रेस्ठ द्वारा सन्चालन गर्नु भएको थियो ।  कार्यक्रममा हालै सम्पन्न भएको बङ्लादेशमा सम्पन्न GB international
(ful contact karate tournament)मा नेपाल को तर्फबात सहभागी बिस्वास कर्मचार्य र रजनि मल्ल ठकुरी प्रथम हुन सफल भै देश को गौरब राखेको मा बनेपा डोजोले सम्मान गरेको छ । कार्यक्रममा नाला डोजो प्रमुख गोविन्द लाल श्रेष्ठ लगाएत बिभिन्न उप डोजो प्रमुखहरुको सहभागिता रहेको थियो ।