2026 October 26/ 02:34: 57am

चैत्र १७ गते बेलुका बारा र पर्सामा आँधी–हुरी पछिको दृष्य हुरीले हालसम्म ३१ को ज्यान गइसकेको छ भने ६ सयभन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।