युवासँग १० प्रश्न

  • गच्छेअनुसार मनाउनुपर्छ तिहार

    १) आज भोलिको दैनिकी कसरी बित्दैछ ? राम्रै तरिकाले चलिरहेको छ । स्कूलमा पढाउँदै छु । त्यसअलावा मास्टर्सको प्रवेश परिक्षाको तयारीमा जुटेको छु । २) तिहार कत्तिको लाग्दैछ ? कसरी मनाउन मनपर्छ ? आफन्त र साथीभाईलाई शुभकामना आदानप्रदान र स्कूलको तिहार कार्यक्रममा रमाउँदैछु । हाम्रो परम्परालाई निरन्तरता दिँदै र आफ्नो क्षमता अनुसारको खर्च गर&#...