सम्पादकीय

  • सहभगिता बढाउँ

    नयाँ सविधान जारी पछिको पहिलो निर्वाचन प्रतिनिधि सभा र प्रदेश सभाका लागि पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मात्रै मतदान भएको छ । स्थानीय तहमा ७४ प्रतिशत मत खसेको भए पनि ९ प्रतिशत मत कम खसेर निर्वाचन प्रतिको उत्साह र सहभागितामा कम देखिएको छ। मतदाताहरुको सहभागिता कम हुनुको कारण खोजबिन गरी आगामी मसिंर २१ गते हुने निर्वाचनका लागि सहभागित&...