संक्षिप्त खबर

  • संक्षिप्त समाचारहरु

    नयाँ शक्तिका नेताहरु वाम गठवन्धनमा  बनेपा/नयाँ शक्ति पार्टी नेपाल बाम ध्रुवीकरण एकीकरण संयोजन समिति अन्र्तगत काभ्रे जिल्लामा रहेका नेताहरु एमाले प्रवेश गरेका छन् ।  नयाँ शक्ति नेपालका उप संयोजक डा. भरत लामिछानेको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ताहरु वाम ध्रुवीकरण एकीकरण केन्द्रिय संयोजन समितीमा प्रवेश गरेका हुन् । केन्द्रिय क...