शैक्षिक वार्ता

  • रेजालाई भन्दा व्यवहारिक उपलब्धिलाई प्राथमिकतामा राखेका छौं
    17 September, 2015

    श्री जनक उमावि काशीखण्ड नगरपालिका वडा नं ६ भकुण्डेका शिक्षक प्रकाश तिमिल्सिना सँगको भलाकुसारी परिचय,बाल्यकाल र शिक्षा - जन्म बि.सं २०३७ सालमा पिता नारायणप्रसाद तिमिल्सिना र माता उमाकुमारी तिमिल्सिनाको कोखबाट मथुरापाटी फूलबारी गाविस वडा नं. ६ बुचाकोटमा भएको हो । प्रारम्भिक शिक्षा अध्ययन गर्दाको समयमा शिक्षक केन्द्रित शिक्षण सिका