साताको राशिफल

  • राशिफल २०७४ असोज २६कार्तिक १ सम्म
    11 October, 2017

    मेष - साताको पहिलो तिन दिन पारिवारीक झैझगडामा पर्नुका साथै आफन्तसँग वैरभाव तथा जलको भय रहेको छ, २९–३१ र १ गते चाहि शत्रुहरुमाथि विजय, शारिरीक रोगबाट छुटकारा तथा लामो यात्रामा संलग्नता हुनेछ । बृष - २६–२८ गतेसम्म पराक्रम वृद्धि तथा अधुरा कार्य पूर्ण हुने योग रहेको छ, २९–३१ गते घरायसी तनावमा पर्नुका साथै पेदमा विकार देखा पर्ला, १ गतेचाहिँ अê