प्रवास

  • मलेसिया जाने कामदारको प्रवेशाज्ञाको लागि राहदानी पठाउन रोक

    नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य नरोकिएसम्म सो देशमा जाने कामदारको प्रवेशाज्ञाका लागि राहदानी पठाउन रोक लगाएको छ ।ब्कष्ब(ःबबिथकष्ब(प्गबबि(ीगmउगच(तजगmद   वान स्टेप सेन्टर ९ओएससी० नामक संस्था खडा गरी कामदारको राहदानी लिएर प्रवेश...

  • सिड्नीमा नेपाली भाषा पाठशाला संचालनको तयारी

    नेपालीहरुको स्थायी बसोबास रहेका सिड्नीका बस्तीहरुमा दोस्रो पुस्तालाई नेपाली भाषा संस्कृतिबाट हुँन नदिन नेपाली भाषा पाठशालाको तयारी गरिएको छ । खासगरी यहाँको उत्तरी सिड्नीको डीवाई इलाकाका नेपालीले अघिल्लो हप्ताबाट यो नेपाली भाषा पाठशाला संचालनका लागि तयारी शुरु गरेका छन् । उनीहरुले स्थानीय काउन्सिलसँग पनि परामर्श गरेका छन् ð...