मेरो कथा / व्यथा

  • चार सन्तानकी आमालाई परपुरष नै प्यारो

    रमणीय शान्त र सुन्दर गाउँ, सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाउँमा २०३९ वैशाख ७ गते बुबा तिलकबहादुर खत्री आमा बालकुमारी खत्रीको कोखबाट मेरो जन्म भयो । म भन्दा अगाडि ३ जना दिदीहरुको जन्म भईसकेको थियो । मेरो जन्म पछि बुबा आमाको कोखबाट बहिनीको जन्म भयो । बाल जीवन, बाल्यकाल, बुबा आमाको काखमा लुटुपुटिएर, गाउँघर र साथीसँगीसँग आफ्नै रफ्तारमा चë...