चेष्टा क्विज

29 September, 2016
quiz 166

१) “वर्ल्ड हस्पिटालिटी अवार्ड २०१५“ बाट सम्मानित हुने नेपाली को हुन् ?
२) दिगो सहर निर्माण सम्वन्धी काठमाडौमा आयोजना गरिएको सम्मेलन कहिले सम्पन्न भएको थियो  ?
३) नेपालका राष्ट्रिय विभूति अमरसिंह थापाको निधन कुन ठाउँमा भएको थियो ?
४) क्षेत्रफलका हिसावले सवैभन्दा ठूलो सार्क राष्ट्र भारत हो भने सवै भन्दा सानो सार्क राष्ट्र भनेर कसलाई चिनिन्छ ?
५) बंगबन्धु भनेर चिनिने ब्यक्ति कुन देशका हुन् ?
६) मन्त्रीपरिषदको निर्णय कसले प्रमाणित गर्छ ?
७) नेपालमा हात्तीपाइले रोगका विरुद्धको अभियान कहिलेदेखि शुरु भएको हो ?
८) सबैभन्दा सक्रिय धातु कुन हो ?
९) नेपाल बैंक लिमिटेडको केन्द्रीय कार्यालय कहाँ छ ?
१०) गताङ्क प्रकाशित डायरी मनको स्तम्भमा कसलाई समेटिएको छ ?