चेष्टा क्विज

21 June, 2018
क्विज २५१

१) नेपालमा मोबाइल एप्सबाटै राहदानी फाराम भर्न सकिने व्यवस्था कहिले देखि सुरु भएको हो ?
२) पोखरा लोडसेडिङ मुक्त घोषणा गरिएको कुन मितिमा हो ? 
३) नेपालमा हाल कति प्रजातिका चरा पत्ता लागेका छन् ?
४) अन्तर्रा्ष्ट्रिय ‘बेस्ट इन्टरप्राइजेज अवार्ड’ कुन बैंकले प्राप्त गरेको छ ? 
५) युरोप विजनेश एसेम्ब्लीले कसलाई ‘म्यानेजर अफ दि एयर’ बाट सम्मानित गरेको हो ?
६) अघिल्लो वर्षको भैरव पुरस्कार प्राप्त प्रदान गरिएको ब्यक्तिको नाम के हो ? 
७) नेपालमा कति ओटा विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू स्थापना भई कार्यान्वयनमा आइसकेका छन ? 
८) २०७३ पौष २० गते रूसको मस्को तथा तान्जानियाको दार ए सलाममा बिमोचन गरिएको नेपाली पुस्तक कुन हो ? 
९) आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कहाँ हुने भएको छ ?
१०) गताङ्क प्रकाशित चेष्टा साप्ताहिकको प्रथम पृृठमा प्रकाशन भएको मुख्य समाचार कुन विषयमा लेखिएको छ ?