चेष्टा क्विज

14 June, 2018
क्विज २५०

१) बौद्ध धर्मावलम्बीको झन्डामा हुने ५ रङहरू मध्ये सेतो रङले बुद्धको दाँतलाई जनाउँछ भने पहेँलो रङले के जनाउँछ ? 
२) आफ्नो अत्माशुद्धिको लागि गरिने म्हाः पुजा नेपालको कुन समुदायमा गरिन्छ ? 
३) गाईको दुध, दही, गोबर नछुने चलन कुन जातिमा रहेको छ ? 
४) टोनी अवार्ड कुन क्षेत्रमा दिइन्छ ?
५) मृग अध्ययन केन्द्र कहाँ रहेको छ ? 
६) मे ३०, २००६ मा कुन बार परेको थियो ? 
७) भन्सारमा तोकिएको अवधि भन्दा बढी समय सामान राख्दा लाग्ने शुल्कलाई के भनिन्छ ?
८) दही जमाउन प्रयोग गरिने माटोको भाडोलाई के भनिन्छ  ? 
९) द्वन्द्व निर्देशन गरिएको पहिलो नेपाली चलचित्र कुन हो ?
१०) गताङ्क प्रकाशित चेष्टा साप्ताहिकको प्रथम पृष्ठको समाचारमा कुन विषय समेटिएको छ ?