चेष्टा क्विज

09 May, 2018
क्विज २४५

१) दिगो शहर निर्माण विषयमा काठमाडौमा सेप सायथ एसिया २०१५ कहिले सम्पन्न भयो ? 
२) सर्वप्रथम राष्ट्रिय झण्डा प्रयोग गर्ने देश कनु हो ? 
३) शनिबार नेपालले जस्तै विदा दिने देश कुन हो ? 
४) रवरको सडक कुन देशमा छ ? 
५) पृथ्विको पहिलो मानिसलार्य के नाम दिईएको छ ? 
६) भारतका सम्राट अशोकले लडेको एएटा मात्र युद्ध कुन हो ? 
७) केन्द्रिय बैक नभएको देश कुन हो ? 
८) गोल्डेन गेट नामक उपन्यासका लेखिका को हुन् ? 
९) इतिहासको बत्ति भन्नाले कुन देशलाई बुझाउँछ ? 
१०) गताङ्क प्रकाशित डायरी मनको स्तम्भमा कसलाई समेटिएको छ ?