चेष्टा क्विज

02 May, 2018
क्विज २४४

१) कर प्रणाली सुधार आयोग कहिले गठन भयो ? 
२) नन्दप्रसाद अधिकारीको मृत्यु कहिले भएको हो ? 
३) पृथ्वीमा पाईने सबै भन्दा गह्रौ तत्व कुन हो ? 
४) नेपालमा कतिवटा राष्ट्रिय निकुञ्ज छन् ? 
५) नेपालमा सवारीसाधनको प्रयोग कहिले देखि भएको हो रु 
६) अफ्रिका महादेशको सबैभन्दा ठुलो देशको नाम कुन हो ? 
७) विश्वको सबै भन्दा ठुलो दरवारको नाम के हो ? 
८) २०७१ सालको युद्द प्रसाद मिश्र पुरस्कार कसलाई प्रदान गरिएको थियो ? 
९) २०७१ सालको विराट गोल्डकपको उपाधी कुन टिमले जित्यो ? 
१०) गत हप्ता प्रकाशित चेष्टाको प्रथम पृष्ठको समाचारको शिर्षक के छ ?