चेष्टा क्विज

12 April, 2018
क्विज २४१

१) नेपालमा राष्ट्रिय कृषि नीति २०६१ मा ल्याईयो भने कृषि ब्यवसाय ऐन कहिलेबाट शुरु भएको हो ? 
२) नेपालले हालसम्म कतिवटा राष्ट्रसँग विप्पा सम्झौता गरेको छ ?
३) दरवार हाईस्कुललाई हाल कुन नामले चिनिन्छ ? 
४) नोबेल पुरस्कारको स्थापना कहिले भएको हो ? 
५) कस्तो प्रकारको हावापानीको प्रदेशलाई फलफुलको बगैचा भनिन्छ ? 
६) सबै भन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? 
७) किराँतकालका प्रथम राजा को थिए ? 
८) दोश्रो संविधान सभाको निर्वाचन कहिले सम्पन्न भयो ? 
९) ग्लोबल ५०० के सँग सम्वन्धित छ ? 
१०) गताङ्क प्रकाशित क्विज कति औ हो