चेष्टा क्विज

01 April, 2018
क्विज २३९

१) पृथ्वी कताबाट कता घुम्छ ?
२) हरियो ग्रह भन्नले कुन ग्रहलाई चिनिन्छ ?
३) जंगबहादुर राणा प्रधानमन्त्री हुँदा कती बर्षका थिए ?
४) नेपालमा जनगणना कार्य कहिलेदेखी सुरु भएको हो ?
५) नेपालमा कती जिल्लामा चुरे जलाधार संरक्षण कार्यक्रम सन्चालन भएको छ ?
६) प्रवेशिका परिक्षामा सामेल हुन कम्तिमा कति प्रतिशत हाजिर हुनु अनिवार्य गरिएको थियो ?
७) उत्तर अमेरिकाको शीतोष्ण घाँसे मैदानलाई के भनिन्छ ?
८) ईसाई धरम्का प्रवर्तक को हुन ? 
९)) बर्डफ्लु विश्वमा सर्वप्रथम सन् १९९७ मा कहाँ देखा परेको थियो ? 
१०) चेष्टा साप्ताहिमा प्रकाशन हुने युवा सँग १० प्रश्नका स्तम्भकार को हुन् ?