चेष्टा क्विज

25 March, 2018
क्विज २३८

१) निकृष्ट बालश्रम मुक्त घोषणा हुने देशकै पहिलो नगर कुन हो ? 
२) अमेरिका स्थित आर्वर्ड र एमआईटी विश्वविद्यालयका अर्थविद्ले तयार पारेको प्रतिवेदनमा विश्वकै उत्कृष्ट सामाजीक जीवन भएको देशको नाम के हो ? 
३) गो।रखाको बारपाकमा भुकम्प स्मृति उद्यानको शिल्यान्यास कहिले गरिएको हो ? 
४) नेपालमा सबैभन्दा पहिले स्थापना भएको औधोगीक क्षेत्र कहाँ छ ? 
५) नेपालमा जन्म, मृत्यु, विवाह, बसाईसराई आदिको दर्ता गर्ने परिपाटी शुरु भएको मिति कहिले हो ? 
६) माथिल्लो मस्र्याङ्गदी ए जलविद्युत्त आयोजना कुन जिल्लामा रहेको छ ? 
७) डेमोग्राफी भनेर केलाई बुझिन्छ ? 
८) नेपालमा हालसम्म कतिवटा सार्क शिखर सम्मेलन सम्पन्न भए ? 
९) नेपालमा पहिलो पटक नेपाल र चीन बीचको थिङ्कट्याङ्क सम्मेलनन कहिले सम्पन्न भएको थियो ? 
१०) गताङ्क प्रकाशित चेष्टा साप्ताहिकको प्रथम पृष्ठको समाचारमा कुन विषय उल्लेख गरिएको छ ?