चेष्टा क्विज

09 March, 2018
क्विज २३६

१) करप्रणाली सुधार आयोग कहिले गठन भयो ? 
२) पृथ्वीमा पाईने सबै भन्दा गह्रौ तत्व कुन हो ? 
३) भिमसेन थापाले कहिले नेपाल भारत बिच राहदानी प्रथा शुरु गरेका थिए ? 
४) विश्वको सबैभन्दा ठुलो दरवारको नाम के हो ? 
५) कुन सार्क मुलुकमा दोहोरो नागरिकताको ब्यवस्था छ ? 
६) जमिन भासिएर बन्ने खाल्डोलाई बैज्ञानीक भाषमा के भनिन्छ ? 
७) नेपाल सरकारले सुर्तिजन्य पदार्थको प्याकेट बट्टाको ९० प्रतिशत भागमा चेतावनीमुलक घातक सन्देश छाप्नुपर्ने निर्देशिका कहिले जारी ग¥यो ? 
८) संयुक्त राष्ट्रले सन् २०१४ लाई कुन वर्षको रुपमा मनाएको थियो ? 
९) १३ जना शेर्पा आरोहिहरुको मृत्यु हुने गरी सगरमाथामा कहिले हिमपहिरो आएको थियो ? 
१०) गताङ्क प्रकाशित अंकमा युवासंग १० प्रश्नमा को युवा समेटिएको थियो ?