चेष्टा क्विज

04 March, 2018
क्विज २३५

१) हुम्लामा मकालु एयरको विमान कहिले दुर्घटनाग्रस्त भयो ? 
२) सुर्तिजन्य पदार्थको निउन्त्रण र नियमनलाई प्रभावकारी बनाउन कृयाशिल ब्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्न स्वास्थ्य मन्त्रालयद्वारा स्थापना गरिएको पुरस्कार कुन हो ? 
३) ३१ औ ग्रिस्मकालिन ओलम्पीक खेलकुद २०१६ को आयोजक राष्ट्रको नाम के हो ? 
४) विजुलीबाट मुर्दाको दाहसंस्कार गर्ने मेशिनलाई कसरी चिनिन्छ ? 
५) चीनको साउथ इष्ट युनिभर्सिटिद्वारा प्रदान गरिएको आउट स्ट्याण्डिङ्ग स्टुडेन्ट अवार्ड पाउन सफल नेपाली विद्यार्थी को हुन् ? 
६) सबै भन्दा कम भ्रष्टाचार हुने मुलुक भनेर कसलाई चिनिन्छ ? 
७)  जराजुरी पुरस्कार के सङ्ग सम्बन्धित छ ?
८) कुन राजाको शासनकालदेखि नेपाल उपत्यका कान्तिपुर, पाटन र भादगाउँमा बिभाजित भयो ?
९) विस्वमा सबैभन्दा कम उमेरमा नोवेल पुरस्कार पाउने ब्यक्ति को हुन ? 
१०) गताङ्ग प्रकाशित चेष्टाको आजको विचार स्तम्भमा कसको विचार प्रस्तुत गरिएको छ ?