चेष्टा क्विज

14 February, 2018
क्विज २३३

१) मिस युनिभर्सको थालनी के प्रयोजनका लागि भएको थियो ? 
२) लिंङ्ग परिवर्तन गर्ने पहिलो नेपाली को हुन् ? 
३) चन्द्रमाबाट ल्याईएको सबै भन्दा ठुलो चट्टानको नाम के हो ? 
४) नेपालमा युद्ध पर्यटनको शुरुवात कुन ठाउँमा गरिने भएको छ ? 
५) अमेरिकामा राष्ट्रपतिको निर्वाचन के बार हुन्छ ? 
६) ओलम्पीक र पारा ओलम्पिक दुबै संस्करणमा सहभागि खेलाडी को हुन् ? 
७) सन् २०१२ को आर्थिक मन्दिले सबै भन्दा नराम्ररी प्रभाव परेको युरोपेली राष्ट्र कुन हो ? 
८) जगातिपुर दरवार कसले बनाए ? 
९) नेपालमा कति जिल्लामा चुरे जलाधार संरक्षण कार्यक्रम संचालन भएको छ ? 
१०) गताङ्क प्रकाशित चेष्टा साप्ताहिकमा प्रकाशित विचार स्तम्भमा के विषय समेटिएको छ ?