चेष्टा क्विज

07 February, 2018
क्विज २३२

१) पर्यटकीय गतन्ब्य सम्वन्धमा अध्ययन गर्ने बेलायती संस्था रफ गाईडस्का अनुसार सन् २०१६ मा घुम्नै पर्ने देशको सूचीको पहिलो स्थानमा कुन देश रहेको छ ? 
२) कानुविद् रमणकुमार श्रेष्ठलाई सरकारले कहिले महान्याधिबक्तामा नियुक्ति गरेको थियो ? 
३) ग्रिस्मकालिन ओलम्पिक खेलकुदको आयोजक राष्ट्रको नाम के हो ? 
४) उत्तर कोरियामा ३६ वर्षपछि भएको सत्तारुढ पार्टीको महाधिबेशनबाट निर्वाचित पार्टी अध्यक्ष को थिए ? 
५) नयाँ शक्ति पार्टीको स्थापना विधिबत रुप्मा कहिले भएको थियो ? 
६) इन्सेकको मानव अधिकार वर्ष पुरस्कार २०७२ कसलाई प्रदान गरिएको थियो ? 
७) नेपालमा पहिलो पटक बंशाणुगत रोग परिक्षण गर्ने प्रयोगशाला कहाँ स्थापना गरिएको छ ? 
८) लेखा परिक्षणका सिद्धान्तहरु कतिवटा छन् ? 
९) पुष्पकमल दाहाल दोश्रो पटक प्रधानमन्त्री भएको मिति कुन हो ? 
१०) मेरो कथा÷मेरो ब्यथा कथाका लेखक को हुन् ?