चेष्टा क्विज

31 January, 2018
क्विन २३१

१) नेपालको ठुलो विकासक्षेत्र कुन थियो ? 
२) सगरमाथा शिखर रहेको साविक गाविसको नाम के हो ? 
३) कालिगण्डकी नदीमा पाईने ढुंगालाई पुजा गर्ने भगवानलाई कसरी चिनिन्छ ? 
४) तिलिचो ताल समुन्द्र सतहबाट कति मिटर उचाँईमा रहेको छ ?
५) धरातल र वनस्पतिको भिन्नता अनुसार नेपालको माटोलाई कति भागमा विभाजन गरिएको छ ?
६) पाटनढोकाको अर्को नाम के हो ?
७) नेपालमा जेल नभएका जिल्ला कुन कुन हुन् ? 
८) बसन्त पञ्चमीमा कुन भगवनाको पुजा गरिन्छ ? 
९) १६ औ संस्करणको आहा रारा गोल्डकप प्रतियोगिता कहिलेबाट शुरु भएको हो ? 
१०) गताङ्क प्रकाशित चेष्टा साप्ताहिकका कथा ब्यथा स्तम्भमा कहाँको कथा समेटिएको छ ?