चेष्टा क्विज

23 March, 2017
quiz 189

१) नेपाल संम्वत कहिलेबाट सुरुवात भएको हो ?
२)  नेपालका पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाको कति वर्षको उमेरमा निधन भएको थियो ?
३) धुलिखेल, पनौती, बनेपा, नाला र साँगा आदि शहरको निर्माण गर्ने राजा को हुन् ?
४) फ्रान्सका प्रसिद्ध भर्साइल्सको दरबार कसले बनाएका हुन् ?
५) माल्दिभ्सको राजधानी माले काठमाडौंबाट  कति किमी टाढा रहेको छ ?
६) नेपालमा प्रथम जनगणना कहिले भएको हो ?
७) म्यागासासे पुरस्कार पाउने प्रथम नेपाली महेशचन्द्र रेग्मीले के काम गरेवापत उक्त पुरस्कार पाएका हुन ?
८) नेपालको प्रमाणिक समय निर्धारण गर्न आधार लिइएको हिमाल कुन हो ?
९) पानी कति डिग्री फरेनहाइटमा उम्लन्छ ?
१०) गताङ्क प्रकाशित चेष्टा साप्ताहिकको पृथम पृष्ठमा छापिएको विज्ञापन कुन मोवाईल कम्पनीको हो ?