चेष्टा क्विज

23 February, 2017
quiz 185

१) विश्वको पहिलो महिला राष्ट्रपति भएको देश कुन हो ?
२) मेग्नाकार्टमा हस्ताक्षर भएको देशको नाम के हो ?
३) महात्मा गान्धीले इन्दियात्रा कहिले शुरु गरेका थिए ?
४) नेपालमा सबै भन्दा ठुलो राष्ट्रिय सम्मान के बाट दिईने गरिएको छ ?
५) काण्ठमण्डपको निमार्ण कसले गरेका हुन् ?
६) नेपालमा मात्र पाईने फुललाई के भनेर चिन्ने गरिएको छ ?
७) शाह उपाधी धारणा गर्ने पहिलो राजा को हुन् ?
८) राजा मानदेवको प्रथम पत्निको नाम के हो ?
९) ३२ औ ग्रिस्मकालिन ओलपम्पिक २०२० कहाँ भएको थियो ?
१०) गताङ्क प्रकाशित चेष्टा साप्ताहिकको विचार पृष्ठमा कसको रचना समावेश गरिएको छ ?