चेष्टा क्विज

16 February, 2017
quiz 184

१) आफ्नो नामको अगाडी गन्धर्व गुरु भनेर लेख्ने राजा को हुन् ?
२) वि.सं. १३१७ मा पशुपतिनाथको मन्दिर कसले बनाउन लगाएका हुन् ?
३) आठौँ राष्ट्रिय खेलकुद कहिले कहाँ हुने निर्णय भएको छ ?
४) दोस्रो संविधानसभाको पहिलो बैठक सम्पन्न भएको मिति कुन हो ?
५) माघी पर्व प्रमुख चाडका रुपमा मनाउने जातीको नाम के हो ?
६) गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको शहर कहाँ हो ?
७) कालापत्थरमा मन्त्रीपरिषद्को बैठक राख्ने प्रधानमन्त्री को हुन् ?
८) मानव शरिरको सबै सानो हाड भएको अंङ्ग कुन हो ?
९) विश्वका सबै भन्दा धेरै एचआईभी संक्रमित भएको देश भनेर कुन देशलाई चिन्ने गरिएको छ ?
१०) चेष्टा साप्ताहिकमा प्रकाशन हुने क्विज प्रतियोगताका लेखक को हुन् ?