चेष्टा क्विज

02 February, 2017
quiz 182

१) सङ्गीत प्रवीण भनेर नरराज ढकाललाई चिनिन्छ भने सङ्गीत शिरोमणि भनेर कसलाई चिनिन्छ ?
२) मदन पुरस्कार पाउने पहिलो महाकाब्य कुन हो ?
३) ‘नेपाल गोल्ड कप’ प्रदान गरिने खेलको नाम के हो ?
४) सौय उर्जाबाट चल्ने फ्रिजको आविष्कार कहाँबाट शुरु भएको हो ?
५) इन्टरनेशनल स्ट्यान्डर्ड बुक नं (क्ष्क्द्यल्) प्रदान गर्ने नेपालको एक मात्र निकायको नाम के हो ? ६) अन्तर्रा्ष्ट्रिय पर्वतारोहण उद्यान नुवाकोटको ककनीमा स्थापना गरिएको छ भने जैविक प्रयोगशाला कुन ठाउँमा रहेको छ ?
७) तरल पदार्थको सापेक्षित घनत्व मापन गर्न प्रयोग गरिने यन्त्रको नाम के हो ?
८) विश्वको इतिहासमा मानव अधिकारको सम्बन्धमा गरिएको पहिलो लिखित दस्तावेज कुन हो ?
९) सन् २०१५ को नोवेल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
१०) गताङ्क प्रकाशित चेष्टा साप्ताहिक कति पृष्ठको थियो ?