चेष्टा क्विज

26 January, 2017
quiz 181

१) नोबेल पुरस्कार अस्वीकार गर्ने प्रथम साहित्यकार को हुन् ?
२) हाते कागजको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
३) छाँया देखि डराउने रोगलाई के भनिन्छ ?
४) खोल्साको सुन उपनामले चिनिने नगदेबाली कुन हो ?
५) मिश्रित अर्थब्यवस्थाका प्रतिपादक को हुन् ?
६) आयकर नियमावली २०५९ को पाँचौ शंशोधन कहिले भएको थियो ?
७) नदिको किनार भए जस्तै समुन्द्रको के हुन्छ ?
८) गैडाको खागबाट निर्मित पितृलाई तर्पण दिँदा प्रयोग गरिने भाँडो कुन हो ?
९) नेपालमा मात्र संचालन हुने अन्र्तराष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताको नाम के हो ?
१०) गताङ्क चेष्टा साप्ताहिक कति पृष्ठमा प्रकाशन भयो ?