चेष्टा क्विज

30 November, 2016
quiz 174

१) प्रथम विश्व किसान सम्मेलन कहिले सम्पन्न भएको हो ?
२) संगितकार अम्बर गुरुङ्गको निधन कहाँ भएको थियो ?
३) राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका शत्तिशाली महिलाहरुको सूचीमा कति औ स्थापनमा पर्न सफल भईन ?
४) नयाँ शक्ति नेपाल पार्टीको स्थापनाको नारा के थियो ?
५) सरकारले अनलाईन सञ्चारमाध्यम संचालन निर्देशिका जारी गरेको मिति कहिले हो ?
६) बायु प्रदुषण उच्च भए पछि बेइजिङमा कहिलेबाट विद्यालयहरु बन्द भए ?
७) राष्ट्रिय सदाचार सम्मान २०७२ बाट कसलाई सम्मानित गरिएको थियो ?
८) २०७२ मंसिर १६ गतेबाट नेपालमा सरकारी कामकाजका लागि कुन हस्ताक्षरको सुरुवात  गरिएको थियो ?
९) २ लाख राशीको विज्ञान तथा प्रविधि पुरस्कार २०७२ कसलाई प्रदान गरिएको थियो ?
१०) गताङ्क चेष्टा साप्ताहिक कति पृष्ठमा प्रकाशन भएको थियो ?