चेष्टा क्विज

23 November, 2016
quiz 173

१) कुन ग्रहलाई रातो ग्रह भनेर चिन्ने गरिएको छ ?
२) प्रतिशोध लिनका लागि मानिसहरुले बितेको खराबी तिर ध्यान नदिएर भावी असल कार्यमा ध्यान दिनुपर्छ भन्ने भनाई कसको हो ?
३) एफएनसिसिआईको पुरा रुप के हो ?
४) प्रसिद्ध समाजसेवी तुलसी महराद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
५) नेपालको तर्फबाट साफ्टामा हस्ताक्षर कसले गरेका थिए ?
६) पैगम्वर शब्दको शाब्दिक अर्थ के हो ?
७) नेपालमा हात्तिपाईले रोगका विरुद्धको अभियान कहिले देखि शुरु भएको हो ?
८) सबै भन्दा सक्रिय धातु कुन हो ?
९) १६ औ एशियाली खेलकुल प्रतियोगितामा नेपालको तर्फबाट एकमात्र पदक दिलाउने खेलाडी दीपक महर्जनले प्राप्त गरेको पदक के हो ?
१०) गताङ्क प्रकाशित चेष्टा साप्ताहिकको प्रमुख समाचार के विषयमा प्रकाशन भएको छ ?