चेष्टा क्विज

17 November, 2016
क्विज १७२

१) औद्योगिक क्रान्तिको सुरुवात कुन देशबाट भएको हो ?
२) पाश्चात्य राजनीतिका कौटिल्य भनेका को हुन् ?
३) क्षेत्रफलका हिसाबले विश्वकै सबै भन्दा सानो राष्ट्रको नाम के हो ?
४) विश्वको सबैभन्दा धेरै वर्णमाला भएको भाषा कहाँ छ ?
५) साहित्यमा सर्वप्रथम नोबल पुरस्कार प्राप्त गर्ने महिला कुन देशकी हुन् ? उनको नाम के हो ?
६) कुन वैज्ञानिकलाइ ँबतजभच  या क्अष्भलअभ भनेर चिनिन्छ ?
७) भ्यागुते रोग, लहरे खोकी र धनुष्टङ्कार विरुद्ध दिइने भ्याक्सिनको नाम के हो ?
८) बङ्गलादेशको मुद्रालाई टाका भनिन्छ भने भुटानको मुद्रालाई के भनिन्छ ?
९) पाकिस्तानकी प्रथम महिला प्रधानमन्त्री को हुन् ?
१०) चेष्टा साप्ताहिकमा प्रकाशन हुने क्विजका लेखकको नाम के हो ?